मुख्यमन्त्री कार्कीको आर्थिक सल्लाहकारमा मोहन सुवेदी नियुक्त
काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदी नियुक्त भएका छन् । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले डा. सुवेदीलाई आज आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।...