६ महिनामै फेरिए कोसी अस्पतालमा कार्यरत मेसु
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोसी अस्पताल विराटनगरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) ६ महिनामै परिवर्तन गरेको छ । मन्त्रालयले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञ खरेललाई हटाएर डा.लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको...