त्रिवि समाजशास्त्र विभागीय प्रमुखमाथि करार शिक्षकले गरे हातपात
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभाग प्रमुख डा. युवराज लुइँटेलले आफूमाथि करार शिक्षकले हातपात गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । स्रोतका अनुसार करारका शिक्षक ललित विष्टविरुद्ध लुइँटेलले उजुरी गरेका...