समाचार प्रभाव: रोकियो पूर्वसचिव सिंहको योजना आयोगमा नियुक्ति
पूर्वसचिव सिंह अदालतको आदेश अवज्ञा गरेको कसुरमा अदालतबाटै जरिवाना तोकिएका व्यक्ति रहेको तथ्य प्रशासन डटकमले उजागर गरेको थियो । काठमाडौँ । अदालतको फैसला अवज्ञा गरेको भन्दै जरिवानाको सजाय सुनाइएका पूर्वसचिव...