कार्कीको निधनमा कांग्रेसले दुई दिन पार्टीको झण्डा आधा झुकाउने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज बिहान बसेको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । ...