कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.राजेन्द्र अधिकारी नियुक्त
काठमाडौँ । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले झापा बिर्तामोड निवासी डा.अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा...