मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन
काठमाडौँ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधन भएको छ । लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको...