प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. पण्डित नियुक्त
जनकपुरधाम। प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. रामनरेश पण्डित नियुक्त भएका छन्। मधेस सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पण्डितलाई बुधबार निर्देशकमा नियुक्त गरेको हो...