सरकारले फेर्यो अर्थ सचिव, अख्तियार सचिव उपाध्यायलाई जिम्मेवारी
काठमाडौँ । सरकारले अर्थ सचिव परिवर्तन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी...