प्रतिस्पर्धाका नाममा सञ्चार माध्यमहरू मर्मबाट बाहिरिँदै : सचिव पाण्डे
काठमाडौँ । संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले प्रतिस्पर्धाका नाममा सञ्चार माध्यमहरू मर्मबाट बाहिरिँदै गएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित संसद र सञ्चार अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा...