अमृत साइन्स क्याम्पसका प्रमुखको राजीनामा माग गर्दै उपकुलपतिलाई विद्यार्थीको पत्र
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) का क्याम्पस प्रमुख डा.लोकबहादुर बरालको राजीनामा माग गर्दै विद्यार्थीहरूले उपकुलपतिलाई पत्र बुझाएका छन् । क्याम्पसका ६२६ जना विद्यार्थीले हस्ताक्षर गरेर त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त...