सागर घिसिङलाई कारबाही गर्न मधेसी आयोगको निर्देशन
काठमाडौँ । मधेसी आयोगले मधेसी समुदायलाई लक्षित गरेर अपमानजनक शब्दहरू प्रयोग गरी सामाजिक सद्भावमा खलल पुर्याएको भन्दै सागर घिसिङमाथि कडा कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । सामाजिक सञ्जालमा टिकटक मार्फत...