सीमामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीको ध्यानाकर्षण
काठमाडौँ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले तराई-मधेशसँग जोडिएका नेपाल-भारत सिमामा देखा परेका विभिन्न समस्याहरू जस्तै लागुऔषध ओसारपसार, मानव तस्करी, चेलीबेटी बेचविखनजस्ता समस्याहरूलाई न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई अनुरोध गरेका...