गगन थापा र भाजपाका नेता डा. चौथाइवालेबीच भेटवार्ता
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबिच भारतको दिल्लीमा भेटवार्ता भएको छ । भारतको नयाँ दिल्लीमा आयोजित एसिया जलवायु सम्मेलनमा...