परराष्ट्रमन्त्री पौड्याल र बङ्गलादेशका राजदूत चौधरीबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित मन्त्रालयमा मङ्गलवार भएको भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु...