वनमन्त्री महतो संयुक्त राष्ट्रसङ्घीय पर्यावरणीय सभामा भाग लिएर स्वदेश फिर्ता
काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो संयुक्त राष्ट्रसङ्घीय पर्यावरण सभा (युएनइए-६) मा सहभागी भएर आज स्वदेश फर्किएका छन् । सभा केन्याको राजधानी नैरोबीमा फेब्रुअरी २६ देखि यही मार्च...