कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो : सांसद डा.भुसाल
काठमाडौँ । मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण गर्ने थलो संसद् हो । जनजीविकाका अनेक विषयलाई सदनमार्फत ध्यानाकर्षण गराउनै पर्ने सांसदको दायित्व हुन्छ । संसद्मा म राष्ट्रिय सभामा...