कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतो नियुक्त
धनुषा । प्रदेश २ सरकारले कृषि विश्वविद्यालयका उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेको छ । आज (मंगलबार)मुख्यमन्त्री लालबाबु राउतले डा। महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा...