संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : डा. शशाङ्क कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताए ।...