एकै मञ्चमा सम्बोधन गर्दै देउवासहित कोइराला र भण्डारी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले सोमबार पर्वतमा एकै मञ्चमा सम्बोधन गर्न लागेका छन्। नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा हुन लागेको दोस्रो जिल्ला सम्मेलनको अवसर पारेर केन्द्रीय...