राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : नेता कोइराला
चितवन । नेपाली काँग्रेसका नेता डा.शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन् । यहाँ चितवनमा पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि...