कर्णालीका मुख्यमन्त्री शर्माको आर्थिक सल्लाहकारमा पोखरेल नियुक्त
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माका आर्थिक सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. पोखरेल आइतबार मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका हुन् ।