भूमि आयोगका पदाधिकारीलाई मन्त्री तुम्बाहाङ्फेको निर्देशन : ‘एक इन्च तलमाथि भए कारबाही हुन्छ’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छिन् । भूमि समस्या...