दक्षिण कोरियाबाट लाभ लिन सकिन्छ, तर नीतिगत समस्या हटाउनुपर्छ : प्रस्तावित राजदूत तुम्वाहाङ्फे
काठमाडौँ । दक्षिण कोरियाको राजदूतका लागि प्रस्तावित राजदूत डा. शिवमाया तुम्वाहाङ्फेले नेपाल र कोरियाबिचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धका आधारमा नेपालले विभिन्न लाभ लिन सक्ने भए पनि सोचेजति लिन नसकिरहेको...