डा. शेखर कोइरालाले भने-‘काँग्रेस सुकिला-मुकिला र पैसावालको कब्जामा जाने खतरा देख्दैछु’
काठमाडौँ । नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले नेपाली राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एक पटक फेरि नेपाली काँग्रेसमा पूर्नजागरणकाल जगाउनुपर्ने बताएका छन् । नयाँ वर्ष २०८२ अवसरमा शुभकामना...