डा. शेखर कोइरालाले भने-केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेन
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् । जनकपुरधाममा आइतबार पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले, केन्द्रले संघियताको मर्म नबुझेका कारण...