कोही अलमल हुनु पर्दैन, अब ७६ (२) कै सरकार बन्छ : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने दाबी गरेका छन्। जोरपाटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस र एमाले...