चुनावी गठबन्धन नगरौँ बरु संविधान संशोधन गरौँ : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कुनै पनि चुनावमा पार्टीले गठबन्धन गर्न नहुने प्रस्ताव गरेका छन्। फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका लागि केन्द्रीय कार्यसमिति बैठकमा आफ्ना...