भ्रष्टाचार र दण्डहीनताले जनतामा निराशा बढ्यो : डा. शेखर कोइराला
विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले भ्रष्टाचार र दण्डहीनता बढेकै कारण नेपाली जनतामा निराशा बढ्दै गएको बताएका छन् । मोरङको विराट चोकमा आयोजित नेपाली काँग्रेस मोरङको जिल्ला...