काँग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै काँग्रेसको नेतृत्वमा संयुक्त सरकार निर्माण गर्ने बताएका छन् । विराटनगर-९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा...