संविधानमा आएका कठिनाइ तथा चुनौतीलाई सामना गर्न साझा प्रयत्नहरु आवश्यक : डा. शेखर
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा एक शुभकामना सन्देश दिँदै...