स्वास्थ्य उपकरण खरिदमा तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्रसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा २०७८/०७९ मा स्वास्थ्य उपकरण खरिदमा भएको भ्रष्टाचारको आरोपमा तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्रसहित...