डा. संगीता कौशल मिश्राको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । आज भएको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश समेत...