वीर अस्पतालका निर्देशक डा. पौडेलविरुद्ध जताततै उजुरी, छानबिन हुँदै
काठमाडौँ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलमाथि गम्भीर प्रकृतिका आरोपसहित विभिन्न निकायमा उजुरी परेका छन् । आर्थिक अनियमितता र कानून विपरीतको कार्य गरेको गम्भीर आरोप लगाउँदै उनीविरुद्ध विभिन्न निकायमा...