नेत्ररोग विशेषज्ञ डा.रुइत पुरस्कृत
कास्की । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् । पोखरा महानगरपालिका-९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार...