एमालेद्वारा कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा उम्मेदवारी दर्ता
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एमालेले केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार बनाएको छ भने वडा नम्बर १...