‘राज्यका संयन्त्र सूचना दिन डराउनु हुँदैन’ : प्रमुख सूचना आयुक्त डा. आचार्य
काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचना पाउने नागरिकको हक कार्यान्वयनका लागि राज्य संयन्त्रहरू डराउन नहुने बताएका छन् । आयोगले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय...