पूर्वाधार नीति तथा कार्यान्वयनबारे सुझाव कार्यदल गठन
काठमाडौँ। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार नीति तथा कार्यान्वयन सुझाव कार्यदल गठन गरेका छन्। कार्यदलमा सुनिलबाबु...