हाम्रा समस्या संघलाई नै भन्नुपर्ने भए प्रदेशको के काम ? भन्दै बालेनले उठाए प्रश्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रदेश सरकारको भूमिकाबारे प्रश्न उठाएका छन् । आइतबार आफूलाई भेट्न पुगेको बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको कुराकानीका...