सामूहिक प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ : आयुक्त डा. हरि पौडेल
इटहरी। भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि सामूहिक प्रयास अनिवार्य रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले बताएका छन्। कोशी प्रदेशको विराटनगरस्थित उद्योग संगठन मोरङको सभा हलमा आयोजित...