खेलकुद मन्त्री लिम्बूलाई डेंगु सङ्क्रमण, वीर अस्पताल भर्ना
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूलाई डेंगु सङ्क्रमण भएको छ। शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु सङ्क्रमण देखिएपछि उपचारका लागि मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएका थिए। चेकजाँचमा...