अर्थमन्त्री पौडेलको पहिलो निर्णय : मन्त्रालय मातहतमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने
काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइजेसन गर्ने निर्णय गरेका छन् । सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले उक्त निर्णयमा हस्ताक्षर गरेका...