डिजिटल अटिजमबारे राष्ट्रिय रणनीति बन्दै, मोबाइलको प्रयोग घटाउन सुझाव
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ‘डिजिटल अटिजम’बारे छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको कार्यक्रममा सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले अहिले सबै मोबाइललगायत डिजिटल स्क्रिनमा अभ्यस्त...