नेपाल र भारतबीच डिजिटल पेमेन्ट सम्झौता
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको...