सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल बैंकिङ्गलाई सुरक्षित र प्रभावकारी बनाउँदै सेवा विस्तार गर्न जोड दिएका छन्। ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष...