डिजिटल बोर्ड ह्याक गर्ने प्रवृत्ति मौलाउँदै, ह्याकरबाट जोगिन के गर्ने ?
डिजिटल बोर्डहरू, जुन प्रेम प्रस्तावदेखि प्रधानमन्त्रीलाई गाली गर्न ह्याक भइरहेका छन्, यसबारे हालसम्म अनुसन्धान भएको छैन । यसको बढ्दो प्रवृत्तिले आम नागरिकमा नकारात्मक असर पारिरहेको छ । काठमाडौँ । नेपालमा...