गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको भेट
काठमाडौँ । गृह मन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत थम्पसनले गृह मन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा शुभकामना...