प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत थोम्पसनबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा...