महानगरले जफत गरेको सामान फिर्ताको माग गर्दै डिपोमा कवाड व्यवसायीले दिए धर्ना
काठमाडौँ । कवाड व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाको टेकु डिपोमा धर्ना दिएका छन् । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिकाले जफत गरेको साइकल र सामान फिर्ताको माग गर्दै टेकु डिपोमा धर्ना दिएका...