कुलमानको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने तयारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई दुई वर्ष नेपाल आउन नमिल्ने गरी डिपोर्ट गरिने प्रक्रिया अघि बढाइएको छ । अध्यागमन विभागले...